Dhaulagiri Deaf Residential Secondary School
Learn More
Dhaulagiri Deaf Residential Secondary School Learn More members list DDS BAGLUNG Learn More Members list
Dhaulagiri Deaf Residential Secondary School

वेबसाइटमा यहाँहरुलाई स्वागत छ ।

वि.स. २०६४ सालमा तत्कालिन बाग्लुङ बहिरा संघका अध्यक्ष पवित्राथापा मगर र समाज सेवी के.वी राना मगर बाट बा.न.पा–३ मा एकजना व्यतिmको घर भाडामा लिई १६ जना बहिरा बालबालिकाबाट विद्यालयको सुरुवात गरियो । नेपाल सरकारबाट बा.न.पा १ मा ४ रोपनी जग्गाउपलब्ध भएपछी भवन निमार्णको लागि नेपाल सरकारबाट विभिन्न समय समयमा गरी ८०७५०००।– (असीलाख पचहत्तर हजार ) प्लान नेपालबाट ६०८७७८३, जापानिज राजदुतबास काठमान्डौ बाट ४२२९४६३ र अन्यविभिन्न सघं संस्थाको सहयोग मा विद्यालयको भवन निमार्ण गरियो । त्यस्तै अन्य सरकारी वा गैर सरकारी संघ संस्थाको सहयोग मा विद्यालयको भवन निमार्ण, विज्ञान प्रयोगशाला पुस्तकालय भान्सा कोठा शौचालय स्नान घर निमार्ण गरिएको छ । कादुरी च्यारिटीएवल फाउनडेशन हङकङ बाट प्राप्त सहयोग १०१०००० मा विद्यालयको छात्रबास भवन र अन्यआवश्यक साम्रागी समेत पुरा गरीएको छ । हाल यस विद्यालयमा ५० जिल्लाका २८० जनाबहिरा विद्यार्थी र १० प्रतिशत सुन्ने सवलाङ विद्यार्थी अध्ययनरत छन् भने ३५ जनाशिक्षक तथा कर्मचारी कार्यरत छन् ।

यस विद्यालय नेपाल अधिराज्यको ५० जिल्लाका र सातै बटा प्रदेश बाट विद्यार्थीहरु अध्ययनरत छन् । यस विद्यालयको सेवा क्षेत्र भन्नाले देशलाई नै सम्झनु पर्दछ । देशको अन्यन्त्र ठाउँमा यो विद्यालय जस्तो सेवा सुविधा सम्पन्न बहिरा विद्यालय नभएको कारण धेरै जस्तो विद्यार्थी टाढा टाढा बाट यहाँ अध्ययन गर्न आउने गरेका छन् । त्यस्तै नेपालमा बहिराहरुको लागि इतिहासमै पहिलो पटक इन्जिनियर विषयको अध्ययन गराउने विद्यालय यही विद्यालयभएको कारण देशका बहिरा बालवालिका आफै यस विद्यालयको खोजतलास गरी पढ्न आउने गर्दछन् । अन्य सरकारी वा गैरसरकारी संघ÷संस्थासँग पनी यस विद्यालयको राम्रो पहिचानभएको कारण अन्य संघ÷संस्थाहरुलेपनि टाढा टाढाबाट विद्यार्थी यस विद्यालयमा पढ्न को लागी पठाउने गरेको पाइन्छ । कक्षा ९ र १० मा प्राविधिक धारको कम्प्युटर इन्जिनियरीङ सँचालन छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को टेक्स कार्यक्ररम अन्तरगत कम्प्युटर इन डिप्लोमा कार्यक्रम सँचालित छ । यस कार्यक्रमको सम्पुर्ण जिम्मेवारी ऋत्भ्ख्त् ले लिएको छ । विद्यार्थीको पढाइ खर्च, अपाँग छात्रछात्राहरुलाइ आवासिय छात्रवृत्तिको व्यवसथा आदीको लागि वार्षिक रु १०५०००००।–(एक करोड पाच लाख रुपीया) को अनुदान दिने गरेको छ ।
संक्षिप्त परिचय
Resham Bahadur Siris
Pricipal
Mobile: 9857623004
Mission

आगामी १० बर्ष भित्रबहिराहरुको लागिदेशकै नमुनाप्राविधिकविद्यालयको रुपमास्थापनागरी उत्पादितजनशक्तिलाई स्वरोजगार र स्वालम्बनबनाउने ।

Vision

सबै बहिरा विद्यार्थीहरुलाई गुणस्तरिय प्राविधिकशिक्षाप्रदानगरी कम्प्युटर सीपलाई रोजगारको बलियो माध्यामबनाउने ।

Goal

दक्षशिक्षकहरुबाट प्राविधिकधार र कम्प्युटर इन्जिनियर कक्षामाप्रयोगात्मककक्षासन्चालनगर्ने प््राविधिको प्रयोगलाई शिक्षण क्रियाकलापको मुख्यआधार बनाउने

Photo Gallery

Gallery

क्तचबतभनथस् लक्ष्यमा पुग्नकालागि अपनाइने रणनितिहरु

Projects

Our Latest Projects & Programs

+
Members
+
Finished
Projects
Years of
Experience
+
Events Completed
our blog

Read Our Latest News & Events

We help you see the world differently, discover opportunities you may never have imagined and achieve results that bridge what is with what can be.

Contact

सुझाव / गुनासो

सुझाव / गुनासो” खण्डमा, तपाईँले आफ्नो विचार र प्रतिक्रिया साझेदार गर्न सक्नुहुन्छ। तपाईँका मूल्यवान सुझावहरू हाम्रो सेवामा सुधार गर्न मद्दत गर्नेछन्।

    contact details

    Get In Touch

    Visit Us Daily

    contact address

    Call Us 24/7

    phone number

    Mail Us

    email

    सहकार्य